Sunday 8th June 2025

अध्यक्षमा राम तामाङलाई चयन गर्दै नेपाल कुवेत सरोकार समाजको दोस्रो अधिवेशन सम्पन्न


तीतोपाटी- नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार राम तामाङ लाई अध्यक्षमा निर्बिरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

नेपाल कुवेत सरोकार समाजको कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन समारोहमा नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो । कार्यक्रम संयोजक होम बहादुर पाख्रिनले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने सुरेस ग्वाया तामांगले कार्यक्रम संचालन गरेका थिए । 

समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल , नेपाली राजदुतावास कुवेतका दितिय सचिन ज्ञान बहादुर मगर , शुभकामना मन्तब्य राखेका थिए । स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले उपस्थित अतिथि हरुलाई भरिपूर्ण मनोरंजन प्रदान गरेको थियो । 

नव गठित कार्यसमिति: अध्यक्ष – राम तामाङ ,बरिष्ठ उपाध्यक्ष – दिनेश उप्रेती, दितिय उपाध्यक्ष – प्रेम तामांग , सुर्य लामा , महासचिव – दामोदर बराल, सचिव -दल बहादुर बस्नेत ,सहसचिव –सोम लामा, कोषाध्यक्ष – मिलन गुरुङ

सहकोषाध्यक्ष – धर्म तामांग, सदस्यहरू – डेनी तामाङ , सबिन लामा, होम बहादुर थापा,दीपक बिश्वकर्मा, बिरू बुढामगर , बिन्दु थारू, सुकमान थाङ, मनोहरी श्रेष्ठ , टीकाराम लिम्बु , रबि कुमार गुप्ता, प्रकास मगर, पदमराज मोक्तान ,

बूदि हरीजन, सत्रूधन मुखिया , कृष्ण सुनार , तिलक कुसारी , दिपक खड्का, पबन कुमार महत, सुरज राज, यमडी नासीर, जितेन ग्याबा, दिलिप भण्डारी, शेर बहादुर मोक्तान, राम बल, राम बहादुर माझी, निमा तामाङ, सागर पंगेनी, कृष्ण सुनुवार , राजिब चौधरी, डम्बर मगर , नारायण बहादुर क्षेत्री, डम्बर साउद , प्रकास राई, केसब मगर, बिकास लामा, बालसिङ मगर , मान बहादुर घिमिरे , सन्जु चौधरी , हेमराज तामाङ , सुक बहादुर लामा , सुदर्शन तामाङ ,

सदस्यहरु:

संरक्षक : बरिष्ट संरक्षक – टीकाराम आचार्य , संरक्षकहरुमा – जिमी मगर , दिनेश चौधरी , उमेश राई ,

सल्लाहकार समिती : बरिष्ट सल्लाहकार :- उत्तम थापा, सल्लाहकार :- भीमसेन थापा, दिप गरूङ , आसिस लिम्बु , राम लामा , मोहनदत्त , राम कार्की , राजन चौधरी , तारा मगर , खेम परीयार, सन्त लम्साल , उमेश पुडासैनी , सन्तोश मन्डल, गणेश बस्नेत , रोशन थापा,

साभार- नेपाल द्रुस्टी


सम्बन्धित शीर्षकहरु

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर…

वाशिंगटन: संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहन्तमा ड्रोन आक्रमणको बारेमा युक्रेन विरुद्ध दिएको धम्कीपूर्ण बदला अझै गम्भीरतापूर्वक…

प्रतिकृयाहरू
...