Sunday 9th November 2025

भारतमा विपक्षी नेतालार्इ अाजीवन कारावासको फैसला


तितोपाटी – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजीवन काराबासको फैसला सुनाइएको छ।

सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो।

त्यही हिंसाको प्रभावले तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीलाई शिख समुदायको उहाँकै अङ्ग रक्षकले गोली हानी हत्या गरेको थियो। अदालतले यही डिसेम्बर ३१ सम्ममा आत्मसमपर्ण गर्न नेता कुमारलाई समय दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

प्रतिकृयाहरू
...