Saturday 11th April 2026

पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय ( भिडियो हेर्नुहोस् )


तितोपाटी डट कम-नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतमा बजारमा ल्याएको छ ।

नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एका एक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ । स्वदेश प्रेमले ओतप्रोत पंन्छि गितको कभर भिडीयोलाइ निरेम प्रोडक्सन कुवेतले आफ्नै यूट्यूब च्यानल मार्फ़त बजारमा ल्याएको हो ।

 

https://youtu.be/Mj-mxgo2Zhk

 


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...