Saturday 8th November 2025

अर्थशास्त्रतर्फको वर्ष २०१८ को नोबेल पुरस्कार पुरस्कार विलियम नोदर्स र पल रोमरलार्इ


तितोपाटी – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।  रोयल स्विडिस एकेडमी अफ इकोनोमिक्सले जलवायु परिवर्तन र आर्थिक विकासमाथि खोजका लागि विलियम नोरधाउस र पल रोमेरलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

दुई वैज्ञानिकलाई ९० लाख स्वडिस क्रोनर (करिब ११.७१ करोड नेपाली रुपैयाँ) प्रदान गरिने छ ।

याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका प्रवद्र्धक हुन्।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...