Tuesday 13th January 2026

अमृत खातीको नाचौ घुमी घुमी बोलको गितलाई ह्याटि्रक अवार्ड


बसन्त थापा – पाचौं छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड सहित खाती र स्मृती गौतमको गित नाचौ घुमी घुमी बोलको गित बाट ह्यटृक गर्दै ३ वटा अवार्ड हात पारेका छन।

सोही कार्यक्रममा जीवन अर्यालको उत्कृष्ट सब्दमा बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको अभिनय रहेको गित बाट समेत गायिका स्मृती गौतम गायिका र सुनिल लामिछानेले उत्कृष्ट कम्पनिको रुपमा अवार्ड प्राप्त गरेका छन

गायक खातीको यो अवार्ड पहिलो भने होइन केहि महिना पहिला मात्र मलेसिया बाट पनि अवार्ड प्राप्त गरेका थिए।यसरी अवार्ड पाउँदा उनी जती खुसी भए उनका शुभचिन्तक त्यो भन्दा धेरै खुसी देखिएको खाती बताउन्छन ।

देश बिदेशका विभिन्न कार्यक्रममा जाने क्रम उत्तिकै बढिरहेको र हालै कुवेतको एक संस्कृतिक कार्यक्रम सकेर नेपाल फर्केका खातीले कुवेतमा कार्यरत नेपाली हरुलाई आफ्नो प्रस्तुतिमा झुमाएका थिए।

छायाछवि कृयसनले आयोजना गरेको उक्त पाचौं छायाछवि तीज अवार्ड कार्यक्रम भने काठमाडौं सेलिब्रेशन पार्टी प्यालेस नक्सालमा सम्पन्न गरिएको थियो


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...