Wednesday 21st January 2026

नेपाली संङ्घीय समाज कुवेतको पहिलो अधिबेशन सेप्टेम्बर २१ मा हुँदै


तीतोपाटी डट कम – सङ्घीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संङ्घीय समाज कुवेतले आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबारका दिन पहिलो अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनका लागि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ कुवेत आउने भएका छन।

नेपाली संङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चम्लिङले तीतोपाटी डट कमलाई दिएको जानकारी अनुसार समाजले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ्-संस्थाहरु तथा सम्पूर्ण नेपालीहरुलाई अपिल गर्दै आफ्नो पहिलो अधिबेशनमा सहभागीता जनाउदै कार्यक्रम सफल बनाउन अनुरोध गरी सकेको छ।कार्यक्रम आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबार कुवेतको फर्वानिय स्थित अलहाइतम होटलमा बिहान ११:०० बजे बाट हुनेछ।

यसै बिच नेपाली संङ्घीय समाज कुवेतले एक अपिल पत्र मार्फत बिबेधपूर्ण नेपालको संबिधान खारेजी तथा यथास्थिती र प्रतिगमनको बिरुद्द निर्णयक संघर्षको लागि अनुरोध गरेको छ।
नेपाली संङ्घीय समाज कुवेतले जारी गरेको अपिल जस्ताको तस्तै:-


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...