Sunday 5th October 2025

भोलि सार्वजनिक बिदा


तितोपाटी- नम्बर दुईको सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भदौ १० गते अर्थात् आइतबार प्रदेश सरकारले जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतको हस्ताक्षर रहेको शुभकामना पत्रमा यसबारे उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका…

प्रतिकृयाहरू
...