Sunday 11th January 2026

उदाए अर्का बाल गायक अायुष घिमिरे, अशोककै लाइनमा अाउन सक्ने


तितोपाटी – यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् ।

इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ ।

सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ । होम र मुना घिमिरेका छोरा आयुष इलामको हेरिटेज स्कुलमा पढ्छन ।

लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले आफ्नो विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन, उनलाई बाहिरबाट पनि निम्तो आउन थालेको छ ।

भर्खरै सर्वजनिक भएको गीतले धेरै स्रोताले रुचाएका छनु ।

उनलाई इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शव्दमा सुवि राईले संगीत भरेको गीत विस्तारै चर्चा पाउन थालेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...