Wednesday 8th April 2026

सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)


तितोपाटी – सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले छायाङ्कन गरेका छन् । सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफी राज महर्जनले गरेका छन् । भिडियोमा कल्पना भण्डारी र अन्य साथीहरुको अभिनय रहेको छ । हाइलाइट्स नेपालले यसलाई बजारमा ल्याएको हो ।

https://youtu.be/h94pOqNetPc


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...