Sunday 11th January 2026

प्रवासबाट डोलराज न्यौपानेको तिज गित”माइती मेरा हराई गए”बजारमा (भिडियो सहित)


नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा डोलराज न्यौपाने र गायिका रमिला न्यौपानेको आवाज रहेको छ। माया न्यौपानेको शब्द तथा डोलराज न्यौपानेकै संगीत रहेको सो गीतमा दिपेस, सन्ध्या, जानकी, पुनमको नृत्य देख्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...