Tuesday 8th September 2026

दोलखामा श्रीमतीले कुटेर श्रीमानको मृत्यु


तितोपाटी – श्रीमतीको कुटाईबाट जिरी नगरपालिका- ३ मालीमा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भनाभनको क्रममा आङलुङ शेर्पाले उनकी श्रीमान नाङ्गेल शेर्पालाई प्रहार गर्दा अाज बिहीबार विहान १० बजे मृत्यु भएको हो । प्रहरी विज्ञप्तिमा ५५ वर्षका नाङ्गेललाई उनकी श्रीमती आङ्लुङले नाकमा प्रहार गरेको उल्लेख छ ।

कुटाइले नाक र आँखाबाट रगत आएको र अनुसन्धानका लागि ५५ वर्षीया आङ्लुङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताए ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...