Sunday 11th January 2026

शान्ति शर्माको माइतीघर आइयो नि साथी (भिडियोसहित)


वल्र्ड कभर मिडियाको प्रस्तुतिमा शान्ति शर्माको शब्द र स्वरमा रहेको तीज गीत ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत, कमल सौरागको एरेञ्ज, रोहित बस्नेतको निर्देशन रहेको गीतको भिडियो ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको हो ।

रामसिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका छन् । शान्ति शर्मा र ७:३ डान्स क्र्युलाई फिचर गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । कोरियोग्राफ किरात वीरेन्द्रले गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...