Wednesday 8th April 2026

पुजा सुनुवार किन खुसी भइन त यस पालीको तीजमा (भिडियो सहित)


तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ ।
उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन ।
गायिका पूजा सुनुवार सुमधुर स्वरकी धनि गायिका हुन्,उनले केहि समय पहिला नेपाली फिल्महरुमा पनि गीत गाएकी छन् । देश बिदेशमा हुने सांगीतिक कार्यक्रममा पनि उनको बाक्लो उपस्थिति हुने गर्दछ । पछिल्लो समय उनको आवाजमा तीज गीत (यो तीजमा माईत जानेहो) गीत बजारमा आएको छ । दर्शक स्रोताको मन जितिरहेको छ । उक्त गीतको भिडियोमा निर्देशन शेर शाउद ,छायांकन महेश महरा ,सम्पादन बिरेन्द्र महराको रहेको छ भने, गीतको भिडियोमा सम्झना लामा,साथिहरुको नृत्य तथा अभिनय रहेको छ। उक्त गीतको पोष्ट प्रोडक्सन कन्चन जोशी पोष्ट प्रोडक्सनले गरेको छ ।

सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...