तितोपाटी डट कम – नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् ।
दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो ।
‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल र्फमलाई नियुक्त गरिएको नेपाली राजदूतावास मलेसियाले जनाएको छ ।
राजदूतवासले विज्ञप्ति जारी गर्दै जेल तथा डिटेन्सन क्याम्पमा बन्दी रहेका नेपाली नागरिकहरुलाईर् आवश्यक पर्ने कानुनी सेवा प्रदान गर्न वकिल व्यवस्था गरिएको जनाएको छ ।
राजदूतावासको विज्ञप्ति जस्ताको तस्तैः