सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख…
नेपालमा पछिल्लो २४ घन्टामा सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ६ हजार नौ सय ३९ संक्रमित थपिँदा सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार…
संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद् विघटनसम्बन्धी १९ वटा रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएसँगै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ। संसद् विघटनसम्बन्धी ११ वटा…
अन्जानको भेट मेरो लागि खास भयो । प्रियसीको ओडारमा बस्ने बास भयो । दुष्मन लाग्दछन् पछि बासै उठाउन हेर्दा हेर्दै तिनीहरु सबैको नाश भयो । जब जब एक्लो भएँ साथ तिम्रो पाएँ एक्लो छैन भन्ने आज आभास भयो । मायाको संसारमा रमाउन चाहन्छु केही छैन साथी समयको दास भयो ।…
संवाददाता, न्यु ह्याम्प्सायर, अमेरिका - एनआरएन अमेरिकाको आसन्न निर्वाचनका क्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमले न्युह्याम्प्सायरमा ठूलो हौसला पाएको छ । सानो राज्य र थोरै मतदाता भएको ठाउँ भएको भन्दै अरु उम्मेदवार नपुगको यो राज्यलाई सुवेदीले प्राथमिकता दिएर जमघट गरी त्यहाँका नेपाली समुदायलाई भेटेका छन् । एनआरएन एनसिसी बोर्ड…
ए आमा म त लुम्बिनी जाने हो साथीभाइ सग रमाइलो गर्दै म चकचके बालापन आमाको मुसुक्क मुस्कान के लान्छ त मेरो छोराले भन्दै मलाई सुम्सुम्याएर बिहानीको मिर्मिरे संग म सग रमाउँदै गौतम बुद्ध जस्तो ज्ञानी बन्नु पर्छ भन्दै मलाई हेरी यति धेरै किन आत्तिएको भन्दै म भने आफ्नै जिद्धिमा आमालाई…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको…
दुई दिनको अभियान सबै शून्य पारी हजुर । बोक्या बोक्यै गईँदो रैछ तनावको भारी हजुर । हिरा मोती जुहारत सुवर्णको ढुकुटी त्यो , जोडे पनि घर महल जग्गा खेत वारी हजुर । गुणी मूर्ख रुप कुरुप बलिया र निर्धाहरु , जो भए नी राजा रङ्क साधु ब्रम्हचारी हजुर । घर…
तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ । कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ । बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको…
कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा खाडी तथा मलेसियामा नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ। करार अवधि सकिएका तथा विविध कारण स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीहरू उतै रोकिँदा समस्यामा पर्ने क्रम बढ्न थालेको हो। सोमबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल पहिलो चरणको महामारीमा…
![]()