Tuesday 27th January 2026
राम्रो नेपाल
Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…

Image

खोरिया नेपाली माटो मै जन्मेको शुद्ध नेपाली जनजिब्रोले बोल्ने शव्द हो । आगन्तुक होइन । रुख बुट्यान,फाँडेर खनजोत नगरे सम्म कहाँ बिज छर्न योग्य हुन्छ र ? त्यसैले सम्पूर्ण फाँडेर नेपाली साहित्यमा खोरियाको बिज छरेर उमारेकोछु । कोपिला फक्रन लाग्दैछ ।खोरियाको वास्तविक अर्थ-प्रगोगात्मक नेपाली शव्दकोशमा हेमाङ्ग राज अधिकारीको अर्थ परिभाषामा…

Image

१)हजुरको मनै सुन्दर छ धनै बुझ्दैन कसैले दुखमा यसले भावनाले चाख मनमा नै राख। २)नेताहरू धोका लुटेका छन् पोका कसैले बोल्दैन यी कुरा खोल्दैन जनता बेहाल किन हुन्न ख्याल? ३)पाल्पाली को माया साहित्यको छाया साहित्यको रस मुटु भित्र पस निस्कन्छ निकास हुन्छ नी बिकास । शिव कुमार रेग्मी पाल्पा १)विदेसको…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर  भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक…

Image

तीतोपाटी - गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् । त्यसै गरि यस षडऋतु काव्य…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला स्वतन्त्र विधामा वाचन गरि भव्य रुपमा सम्पन्न भएको छ । गत साउन १३ गते भर्चुअल अनलाइन माध्यमबाट सम्पन्न काव्य श्रृंखलामा विभिन्न स्रष्टाहरूले विभिन्न विधामा साहित्य वाचन गरेका थिए । काव्य श्रृंखला कार्यक्रम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधकिारी धड्कनको सभाध्यक्षता, वरिष्ठ…

Image

गुली बाला छिगु शीत १ जिता मय छिगु पह २ नुग हिला बिला जुल ३ शीत नापं यल भाव ४ झुिगु कुत शीत जुल ५ जिनं कुत याय शीत ६ गथे च्वय शीत धसा ७ पुण्यश्वरी सुलु,भक्तपुर

Image

सहनलाइ गाह्वो भो है,भन्दा पनि घरीघरी । तर किन चोट लाग्छ एक पछि अर्को गरि । जति राम्रो भए पनि यो संसार छोडनै पर्ने, कसैको नि हुन्न रैछ जिन्दगानी अजम्बरी । हाँसी हाँसी जिउने रहर दुइदिन बाँचुन्जेल, आफ्नो छुट्टै पहिचान, बनाएर संसार भरी । सोझा सिधा अपाङ्ग ती, असाहाय अनाथको,…

Image

तीतोपाटी - हरेक शनिवार प्रस्तुत गरिने उदक लेखन प्रशिक्षण अन्तर्गत प्रशिक्षक  आर्त अकुलीनको समन्वयमा दिइएको तस्बिर हेरेर उदक स्रष्टाहरूले स्वस्फुर्त रूपमा १।१ वटा उदक लेखेर पठाउने गर्दछन् जसलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने गरिएको छ । उदक अभ्यासः  भाग १० लेख्नुपर्ने उदक सङ्ख्याः  १ प्रशिक्षकः  आर्त अकुलीन मितिः  २०७८-०४-१६ गते शनिवार…

Image

षडऋतुहरु १. पहाड हिमाल तराई जङ्गल उकाली ओराली शितको कपाली मिठो छ काफल सारै नै असल । २. बसन्तको रितु आनन्दको मुटु हेर्दै रमाइलो अति जोशिलो बेली र चमेली महक कोसेली । ३. गुलाफ बोटमा भवरा चोटमा काढा देखि भाग्छ सुवास ओकल्छ मग मग बास खुशीको छ आश । गङ्गा…