शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए । पोखरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै…
सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा…
गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५…
अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय…
संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर…
गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ। बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ। अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको…
नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । आफ्नो…
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तारूढ नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन्। मोरङको रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार आएका ओलीले कांग्रेस अब नबौरिने घोषणा गरेका छन्।उनले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गरे।…
नेपाली कांग्रेसले स्थानीय तहका लागि छुट्टै घोषणापत्र बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपा वीपीनगरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहका लागि प्राथमिकताका साथ घोषणा पत्र बनाइने बताए । उनले भने, ‘केन्द्रको घोषणा पत्र बनाएजस्तै स्थानीय तहको पनि घोषणापत्र बनाइने छ । स्थानीय घोषणा पत्रले विभिन्न…
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका छन् । बुधबार पार्टीको पोलिट्ब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसीको…
![]()