Wednesday 28th January 2026
नेपालको समाचार
Image

तीतोपाटी - यस वर्षको छठ पर्व पनि समापन भएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको हो । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित…

Image

आर. बी. बुढाथोकी - पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा…

Image

तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…

Image

तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…

Image

तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै, शुक्रबार ५ हजार २ सय…

Image

तितोपाटी- औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड…

Image

तितोपाटी- गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २ हजार ८ सय ५८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको…

Image

तितोपाटी- नेपाली तथा विदेशीसहित गरी कात्तिक महिनामा मात्रै २४ हजार ८४ जनाले नेपाल छाडेका छन्। अध्यागमन विभागका अनुसार कात्तिक महिना २२ हजार २ सय १२ नेपाली नागरिक स्वदेश छाडेर विश्वका विभिन्न देश गएका छन। यसैगरी कात्तिक महिनामै १ हजार ८ सय ७२ विदेशी नागरिकले नेपाल छाडेका छन। यसैगरी कात्तिकमै विश्वका…

Image

तितोपाटी- सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले…