कुवेत - नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन । खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र…
“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडिया लाई जानकारी दिएको छ। संखुवासभा जिल्ला…
कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म रहनेछ। अरब टाइम का अनुशार उपप्रधान, रक्षा, र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफले घरेलु कामदारलाई निजी क्षेत्रमा स्थानान्तरण गर्ने नियमन गर्ने निर्णय जारी गरेका छन्। भिसा परिवर्तन गर्न पुरा गर्नुपर्ने…
कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय…
नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट चौंथो संस्करण–२०२४”को खेल कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त भलिबल प्रतियोगितामा जम्मा १३ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा…
कुवेत - नेपाली दूतावास कुवेतको आयोजनामा "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो । कार्यक्रममा राजदूत घनश्याम…
राज मल्ल , कुवेत सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए। मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको…
कुवेत - तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ । समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ । यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको…
२४ जुन २०२४, कुवेत / नेपाल मगर संघ शाखा कुवेतको आयोजना प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता को बाँकी खेल क्वार्टर फाईनल,सेमिफाईनल,फाईनल खेलहरु आगामी ५ जुलाई २०२४ शुक्रबारका दिन बिहानको ठिक ०७.०० बजे देखी कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को…
साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ । रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन्…