Tuesday 7th April 2026
मरुभूमि हालचाल
Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना तथा टाइटल स्पोन्सर अलमुजैनी एक्सचेन्ज रहेको कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष सुवास श्रेष्ठले मिडियालाइ जानकारी दिएका छन् । यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको…

Image

लुलु हाइपरमार्केटले कुवेतमा १५ औं स्टोर खोलेको छ । लुलुले कुवेतको हवालीमा पछिल्लो हाइपरमार्केट खोलेको हो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य अधिकारीहरूको उपस्थितिमा डा. अली मेर्दी अय्याश अलेनेजी र मरियम इस्माइल जुमाह अल अन्सारीले देशको १५ औं स्टोरको औपचारिक उद्घाटन गरेका थिए। भव्य उद्घाटन समारोहमा युएई, म्यानमार,…

Image

कुवेत-नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल,…

Image

मध्यपुर्वको नं. १ खुद्रा व्यपार समुहलुलु हाइपरमार्केटले विश्व खाद्य महोत्सव सुरु गरेको छ । उक्त महोत्सव २७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म कुवेतमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । विश्वभरका खाद्य उत्पादनहरूको साताव्यापी उत्सवको उद्घाटन सेप्टेम्बर २७ मा प्रसिद्ध भारतीय चलचित्र अभिनेत्री राजिशा विजयन र कुवेतकी लोकप्रिय अरबी शेफ मिमी मुराद, लुलु कुवेतका…

Image

माधव पौडेल द्वरा मध्यपुर्व क्षेत्रीय उप संयोजक उम्मेद्वार धोषणा सहित जारी गरिएको अपिल तथा प्रतिबद्धता पत्र जस्ताको तस्तै अपिल तथा प्रतिबद्धता पत्र नमस्कार मध्यपुर्वका श्रमजीवी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनए अभियान्ता ज्युहरु,पत्रकार बुद्धिजीवी, खेलाडी कलाकार तथा समाजसेवी ज्युहरु  म माधब पौडेल, गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपुर्व क्षेत्रीय उपसंयोजक…

Image

कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा अधिबेशन सम्पन्न भयाे। अध्यक्ष प्रेम लामाको सभापतित्व,नेपाली दूतावास…

Image

कुवेत - नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको…

Image

कुबेत - नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेत द्वरा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जलि सभा कार्यक्रम हिजो मिती १९ सेप्टेम्बर २३ को दिन एभरेस्ट नेपाली होटेलमा प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक क.रबि बन्जाडेको प्रमुख अतिथ्य तथा अध्यक्ष राजु…

Image

कुवेत - विश्वकर्मा एकता समाज नेपाल कुवेतको छैटौँ अधिवेशन तथा विश्वकर्मा पूजा साथमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजको छैटौँ अधिवेशन बाट अध्यक्षमा गम बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन कुवेतको साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्टमा १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन गम बहादुर विश्वकर्माको सभापतित्व तथा टिकाराम आचार्यको…

Image

कुवेत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषद कुवेतबीच MOU मा दुबै तर्फबाट हस्ताक्षर गरिएको बताइएको छ। साथै एनसीसी…