Monday 3rd November 2025
मरुभूमि हालचाल
Image

तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै…

Image

सुन्नुहोस् आज म जन आह्वानको कुरा गर्दैछु । सहिद बनेर दिएको वलिदानको कुरा गर्दैछु । हिजो जंगलमा पत्कर विछ्याई सुतियो होला आज बेग्लै छु विलासी ओछ्यानको कुरा गर्दैछु । सत्र हजारले मृत्युवरण गरे स्थापनाको लागि म साहुजी भएको एउटा दोकानको कुरा गर्दैछु । उहि किताब पढेका थियौं साहेवले धेरै बुझेछन्…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

तितोपाटी- नेपाल तामांग घेदुङ्ग कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेशन हिजो शुक्रवारको दिन कुवेतको फर्वानियास्थित अडोटरीयम हलमा सुरेश ग्याबालाई पुन:अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिव, संगै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार…

Image

तितोपाटी - आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको "उनी राम्री" बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । "उनी राम्री" गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे । केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए । निरेम…

Image

तितोपाटी - गत नोभेम्बर १७ तारिकदेखि कुवेत-नेपाल सिधा उडान शुरू गरेको जजिया एयरको बारेमा तपाइ हामी सबैलाइ थाह छ । यो सेवा हामी नेपालीको लागि खुशीको कुरा हो । हुन त यस अघि पनि वातानिया एयरले कुवेत-नेपाल सिधा उडान नभरेको होइन । विविध कारणले वातानिया एयर बन्द भएपछि कुवेत-नेपाल सिधा…

Image

तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…

Image

तितोपाटी - नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए । सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले…

Image

हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…