Wednesday 1st April 2026
मुख्य खबर
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको नव निर्वाचित कार्यसमितिले नेपाली राजदूतावास कुवेतका पदाधिकारीहरूसँग पहिलो औपचारिक परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कुरा NRNA कुवेतले एक प्रेस वक्तव्य जारी गरि जानकारी गराएको छ । प्रेस वक्तव्यका अनुसार हिँजो मिति १३-अगस्ट, २०२१ बिहिवारका दिन…

Image

तितोपाटी- सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। युएईको वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा डाइग्नोस्टिक प्रालिसँग मिलेर त्रिभुवन विमानस्थलनजिकै कोरोनाको र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाएर…

Image

तीतोपाटी डटकम-२८ साउन, काठमाडौं । अफगानिस्तानमा हिंसा बढेसँगै विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने प्रक्रिया शुरु गरिसकेका छन् । भारतले त विशेष विमानद्वारा आफ्ना नागरिक ल्याउने प्रक्रिया शुरु गरिसकेको छ भने अमेरिकाले तत्काल आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेको छ । तर, अफगानिस्तानमा रहेका…

Image

तीतोपाटी डटकम-गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर…

Image

तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद…

Image

तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु…

Image

पाँच महिनापछि बल्ल जुर्‍यो दोस्रो डोज खोप, तै पनि दङ्ग छन् ८० वर्षीय यी वृद्ध तीतोपाटी डटकम-कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी दङ्ग परेका छन्, अनि…

Image

तीतोपाटी डटकम-२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।…

Image

तीतोपाटी डटकम-२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनित…