नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्। निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन…
तीतोपाटी डटकम-अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि…
जिएनन (इ-नेप्लिज) -रुसले युक्रेनमा ४ दिन देखि लगातार गरेको आक्रमणबाट त्यहाँबाट ज्यान बचाउन भाग्नेको संख्या अत्यधिक बढेको छ । संयुक्त राष्ट्र संघको एक अनुमान अनुसार हाल अहिले ३६८ ,००० युक्रेन शरणार्थी पुगेको जनाएका छन् । गत बिहीबार देखि रुसको आक्रमणपछि झण्डै ४ लाख युक्रेनी शरणार्थीहरू आफ्नो घर छोडेर भागेका छन्,…
तीतोपाटी डटकम-अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष…
तीतोपाटी डटकम-मन्त्रिपरिषद्ले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गरेको छ। आइतबार साँझ संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले विभिन्न विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको हो। प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा पेस गरेका छन्। व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने…
नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको बताए। आइतबार बिहान पार्टी…
रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन भएको छ । एनआरएनएको आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।…
रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए…
शनिबार भएको छलफल नेपाली कांग्रेस र नेकपा एमालेको छलफल पनि बिना निस्कर्ष टुंगिएको छ । संसद खुलाउने र एमसीसी अनुमोदन गर्ने बिसयमा निस्कर्षमा पुग्ने उद्देशयले नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि…
तीतोपाटी - हिँजो बिहिबारदेखि युक्रेनमा आक्रमण शुरू गरेको रूसले दोश्रो दिन पनि आक्रमण जारी राखेको छ । रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहरहरूमा आक्रमण गरिरहेका छन्भ ने आक्रमणको दोश्रो दिन शुक्रबार रुसी सैनिकहरू युक्रेनको राजधानी किभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा…
![]()