Thursday 15th January 2026
मुख्य खबर
Image

तितोपाटी - भारतमा यस वर्ष अत्याधिक गर्मी भएको कारण अहिले सम्म २०० भन्दा बढीको ज्यान गैसकेको छ । गर्मी यति सम्म बढेको छ कि कतिपय ठाउँमा त ५० डिग्री पनि नाघीसकेको छ । अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका…

Image

तितोपाटी -  इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइकै क्रममा निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका मोर्सीको हृदयघात भएर मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले…

Image

तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…

Image

तितोपाटी - नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। १२ वर्षअघि नेपाल र…

Image

तितोपाटी - अन्यायमा परेका व्यक्तिको न्याय पाउने अन्तिम आशा हो–अदालत तर न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता, निरन्तरको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र मुद्दा–मामिलाका लागि हुने खर्चले सकेसम्म नागरिक अदालतको ढोका ढकढक्याउन चाहदैनन् । अझ, फैसला कार्यान्वयन नहुँदा ‘अदालतले न्याय होइन फैसला मात्रै दिन्छ’ भन्ने गुनासोसमेत बढ्न थालेको छ । अझ अचम्म त…

Image

तोयानाथ उपेक्षित - कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो…

Image

तितोपाटी - कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कम को प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् ।  कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो ।  विगत…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा मेई महिनाको अन्तिम साताबाट एक्कासी गर्मी बढेको छ। खास गरी हरेक वर्ष जस्तै सन २०१९ मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ्य मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टलहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ,कुवेतमा…

Image

तितोपाटी डट कम-- कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन…