Tuesday 31st March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

मध्य प्रदेशको नीमच जिल्लाका मुकेश प्रजापति अचानक चर्चामा आएका छन् । ३८ वर्षीय मुकेश प्रजापतिले माटोका भाँडाकुँडा बेचेर आफ्नो परिवारको गुजारा चलाउँदै आए पनि गाउँमा भ्रष्टाचारको गुनासो गर्दै आएका थिए । तर, उनको गुनासोले कुनै परिणाम पाएन । स्थानीय तहको सार्वजनिक सुनुवाइदेखि जिल्ला प्रशासन कार्यालयसम्म यस विषयमा छानबिन भइरहेको बताए…

Image

हमासको कव्जामा रहेका आफ्ना ६ जना नागरिक लाई त्यहाँ सैनिक पुग्न केही समय अगावै हमासले टनेल भित्र हत्या गरे पछि ईजरायली जनताले सरकारलाई बन्दक संझौतामा पुग्न देशव्यापी हडताल मार्फत दिएको दवावले प्रधानमन्त्री नेतान्याहुँ एक कदम हटेका छन । इजरायलले स्थायी युद्धविरामको मापदण्ड भित्र फिलाडेल्फी करिडोर छोड्न परे तयार छ तर…

Image

हिमाचल प्रदेशमा कर्मचारीहरूको तलबमा ढिलाइको बीचमा, राज्य सरकारका मन्त्री विक्रमादित्य सिंहले भने, 'हामी भांग खेतीलाई वैध बनाउनेछौं।' कांग्रेस नेता विक्रमादित्य सिंहले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, "मुख्यमन्त्रीले राज्यका सबै कर्मचारीले पाँच दिनको तलब पाउने बताउनुभएको छ, दशजनाले पेन्सन पाउनेछन्। यसको पछाडि केही प्रतिशत ब्याज लिने तर्क छ। यसरी वार्षिक…

Image

तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिसबाट स्वदेश फर्किएपछि नेपालले पहिलो प्यारालम्पिक पदक विजेतालाई हिरोको रुपमा स्वागत गरेको छ । उनको ऐतिहासिक जितका लागि देश नै खुशी र गर्वले झुमेको छ । यसै विच उनको स्वागत भव्य रुपले भएको छ । काठमाण्डौ महानगर पालिका ले प्रोत्सान स्वरुप ५ लाख दिएर सम्मान गरेको…

Image

एजेन्सि-- युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ । रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म…

Image

कंगोमा जेल ब्रेकको प्रयासमा भएको झडप र आगलागीमा परि एक सय भन्दा धेरै को ज्यान गएको छ । आन्तरिक मन्त्री ज्याकमेन शाबानीले सोमबार बिहान चेतावनीमूलक गोली चलाउँदा २४ कैदीको गोली लागेर मृत्यु भएको बताए। अन्य अधिकांशको निसास्सिएर मृत्यु भएको बताईएको छ । मकाला जेलमा ब्रेकआउटको क्रममा क्रसका सोमबार ठूलो संख्यामा…

Image

नामिबियाको सरकारले एक दशकमा सबैभन्दा खराब खडेरीको सामना गर्न परेपछि खाद्यान्न का लागि ७०० भन्दा बढी वन्यजन्तुहरू मार्ने कार्य गरिरहेको छ । जसमा १६० जनावरहरू पहिले नै मारिएका छन्, त्याहाको वातावरण मन्त्रालयले मंगलबार भन्यो। चरन र पानी आपूर्तिमा दबाब कम गर्न, र खडेरीका कारण भोकाएका हजारौं मानिसहरूलाई सहयोग गर्ने कार्यक्रमहरूको…

Image

अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय जनाबर मारेर मासु वितरण गर्ने भएको छ । त्यहाँ हालसम्मकै ठुलो खडेरीका कारण ८४ प्रतिशत खाद्य भण्डार नष्ट भइ भोखमरी फैलिएपछि नागरिकको भोक मेटाउन ७ सय जनावर मारेर मासु वितरण गर्न लागिएको हो । नामिबिया सरकारले आफ्ना नागरिकलाई मासुजन्य पदार्थको पूर्ति गर्नका…

Image

दक्षिण चीन सागरको विवादित भागमा चीन र फिलिपिन्सका तटरक्षक जहाजहरू ठोक्किएपछि दुवैले एकअर्कामाथि आरोप लगाएका छन् । फिलिपिन्सले चिनियाँ जहाजहरूले "प्रत्यक्ष र जानाजानी" आफ्नो जहाजलाई ठोकेको दाबी गरेको छ। चीनले फिलिपिन्सको जहाज आफ्नो जहाजसँग "जानीजानी" ठोक्किएको आरोप लगाएको छ। चीन र फिलिपिन्सका जहाजहरूबीच शनिबार साउथ चाइना सागरको सबिना शोल (मुनिको…

Image

तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाले आयोजना गर्ने भएको छ । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म सो सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ । शिखर सम्मेलनले आर्टिफिसियल…