तितोपाटी - पाकिस्तानको बलोचिस्तान तथा पेसावरमा शुक्रबार गराइएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा परी एक उमेदारसहित ८५ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् । बलोचिस्तान प्रान्तको चुनावी र्यालीमा भएको बम आक्रमणमा बलोचिस्तान अवामी पार्टी (बीएपी) का उम्मेदवार नवाबजादा सिराज रैसानी मारिएका हुन् । पाकिस्तानमा यही जुलाई २५…
तितोपाटी - चीनको सिचुवान प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले १२ जना घाइते भएको जनाएका छन् । समाचार संस्था रोयटर्सले जियाङ आन काउन्टीका अधिकारीलाई उदृत गर्दै यिबिन हेन्ग्डा टेक्नोलोजीको परमाणु केन्द्रमा विस्फोट भएको जनाएको छ । चिनियाँ समाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरुमा ठूलो आगोको…
तितोपाटी - स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्। शरिफले कार चढेर जान अस्वीकार गरेका गरेपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित…
तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बिहीबार बिहानसम्ममा २०० जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या२०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा…
तितोपाटी - पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ। याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो।…
तितोपाटी - यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई…
तितोपाटी - उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पनि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको…
तितोपाटी - चरम अार्थिक संकटबाट गुज्ररहेकाे भेनेजुयेलामा यस युगमा पनि ‘वस्तु विनिमिय’ प्रणाली कायम छ । ल्याटिन अमेरिकी मुलुक भेनेजुएला कुनै बेला धनी देश मध्येमा पर्थ्याे । तर हाल एक लिटर दूध किन्न नै १ लाख रूपैयाँसम्म पर्न थालेकाे छ । यसरी महंगीले सीमा नाघेपछि यहाँ पैसाकाे सट्टा वस्तु विनिमय फस्टाएकाे…
तितोपाटी - थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म ८ जना विद्यार्थीलाई उद्धार गरिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको…
उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो रेलमा ३६० भन्दा बढी यात्रु सवार…
![]()