Sunday 15th February 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण  अाएकाे बाढीमा परी  मृत्यु हुनेहरूकाे संख्या करिब १०० पुगेकाे  जापानी अधिकारीहरूले पुष्टि गरेका छन्। जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण करिब १०० जनाको ज्यान गएको बताएको छ। केही दिन यताको अविरल बाढी र त्यसका कारण…

Image

तितोपाटी - पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् । पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये…

Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् । उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५…

Image

तितोपाटी - पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । उनलाई दश बर्षे जेल…

Image

तितोपाटी - इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना बेपत्ता भएका छन् । उक्त फेरीमा १ सय ४० यात्रु रहेको बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त दुर्घटना भएको हो । उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ…

Image

तितोपाटी - मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक मंगलबार पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्रा परेका रजाकलाई बुधबार मुद्दा लगाइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीविरुद्ध राज्यकोषको चरम दुरुपयोग गरी ७ सय मिलियन डलर हिनामिना गरी आफ्नो बैंक खातामा सारेको आरोप छ । ६४ वर्षीय पूर्वप्रधानमन्त्री रजाकले सरकारी विकास कोष वान एमडीबीबाट रकम…

Image

तितोपाटी - थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए । चियांग राईको थाम लुएङ…

Image

तितोपाटी - वामपन्थी उम्मेदवार आन्द्रेस मानुएल लोपेज ओब्रादोरले मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरेको बताउँदै अब देशमा ‘गहन परिवर्तन’ आउन लागेको भनेका छन् । राजधानी मेक्सिको सिटीका पूर्वमेयरलाई आम्लो भनी चिनिन्छ र उनले कुल मतको ५३ प्रतिशत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । उनका प्रतिस्पर्धीहरूले हार स्वीकार गरिसकेका छन् । उनले…

Image

तितोपाटी -  अफगानिस्तानको जलालाबादमा आइतवार सिख र हिन्दूहरूमाथि आत्मघाती आक्रमण गरिएको छ । आक्रमणमा १९ जनाको मृत्यु भयो भने २० जना घाइते भए । यी हिन्दू तथा सिखहरू राष्ट्रपति अशरफ गनीलाई भेट्न गइरहेका थिए । नंगरहार प्रान्तका प्रवक्ता इनामुल्ला मियांखलीले आक्रमणमा ११ सिख, ६ हिन्दू तथा दुई अन्य अल्पसंख्यक धर्मावलम्बी…

Image

तितोपाटी - फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन…