तितोपाटी - नेपालमा थप ५३ जनाको कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सोमबार बाँकेमा थप ४७ सहित गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ…
तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । सोमबार बिहान मात्रै पनि थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३०४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा…
तितोपाटी - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । मन्त्रालयका सह–प्रवक्ता…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ गाँजेको कोरोना भाइरसबाट नेपालमा पहिलोपटक एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले…
तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोभिड - 19 भाइरसबाट नेपालमा अहिलेसम्म २७८ जना सक्रमित भएका छन् । शनिबार मात्रै यस भाइरसबाट थप ११ जना सक्रमित भएका हुन् । शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुका तीन,…
तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड - १९) बाट थप ९ जना सहित संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…
तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार…
तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ । स्वास्थ्य तथा…
बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई…