Monday 29th December 2025
स्वास्थ्य
Image

तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…

Image

बि.आर.उप्रेती-बारा,नेपाल, तीतोपाटी डटकम-विश्वका अरु देश सरह हाम्रो देश पनि विश्वमहामारी कोरोनाबाट कस्ताकस्ता व्यक्तिहरु- वरिष्ठ चिकित्सक, लेखक, विद्वान, पत्रकार, समाजका अगुवा लगायत हज्जारौं व्यक्तिहरुको निधनले राष्ट्रमा अपुरणिय क्षति भएको हामी सबैलाई विदितै भएको कुरा हो। अझै पनि दिनानुदिन यो संक्रमणबाट मृत्युदर बढिरहेकै छ। बिचरा! सोझा सिधा गरिबलाई यो संक्रमण भएपछि त…

Image

तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…

Image

तितोपाटी- जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप…

Image

तीतोपाटी डटकम-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा…

Image

तीतोपाटी डटकम-६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । तर प्रावधानहरु खुकुलो बनाइएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार…

Image

तीतोपाटी डटकम-नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ।सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७०…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-मिठो र स्वादिष्ट चिज खाने सबैको इच्छा हुन्छ, त्यो पनि आफ्नै घरमा । त्यसमा पनि परिवार र आफन्तको साथको त झन् छुट्टै मज्जा।हामीले जति नै विदेशी परिकार खाए तापनि जिब्रोमा झुण्डिने भनेको आफ्नै मौलिक खाना हुने रहेछ । अझ पछिल्लो समय त विदेशीले पनि नेपाली रैथाने खानालाई…

Image

तीतोपाटी डटकम-काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् । बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ ।…

Image

तीतोपाटी डटकम-बहराइनमा कार्यरत नेपाली श्रमिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ।बहराइनको मान्मामा रहेको नेपाली दूतावासले यसअघि पनि नेपाली श्रमिकलाई खोप लगाउन आग्रह गरेको थियो। दूतावासको आग्रहपछि उल्लेख्य मात्रामा केही नेपालीले खोप लगाए पनि अझैं बाँकी रहेका छन्। त्यसैले दूतावासले पुनः अर्को सूचना सार्वजनिक गरेको हो। दूतावासद्धारा जारी नयाँ…