Wednesday 22nd October 2025
स्वास्थ्य
Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरस संक्रमितको संख्या दुई दिनमा दुई दर्जन नागेपछि मानिसहरु हतासपूर्ण मानसिकतामा छन । अहिले सम्म पुष्टि भएका संक्रमितको संख्या २६ पुगेको छ । हिजो देखि सरकारी कार्यलय तथा स्कुल र कलेजहरु राष्ट्रय दिवसका कारण शनिवार सम्मलाई विदा छन भने त्यसपछि पनि कुवेत सरकारले मार्च १२…

Image

काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा…

Image

काठमाडौं – कोभिड– १९ (नोवल कोरोना भाइरस) को संक्रमण चीनबाट विभिन्न देशमा फैलिरहेको र नेपालमा उच्च जोखिम कायम रहेको स्थितिमा संक्रमण फैलिएको देशबाट नेपाल फर्किनेले घरमै क्वारेनटाइनमा (भिन्नै) बस्नु उचित हुने चिकित्सकले सुझाएका छन्। डिसेम्बर अन्तिम सातादेखि चीनको हुवेइबाट फैलिएको कोरोना संक्रमण चीनबाहिरका देशमा पनि फैलिरहेको अवस्थामा चिकित्सकले यस्तो सुझाव…

Image

समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्यपूर्वी देश इरानमा…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ । समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३,…

Image

हरीकृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा फेब्रुअरी २४,२०२० का दिन सम्ममा इरानको मसादबाट आएका ३ यात्रीहरुमा कोरोना भाइरस(१९)को संक्रमण भएको आशंका ब्यक्त गरेको छ। कुवेत टाइम्स तथा आइमान मात अनलाइन पोर्टरलमा प्रकाशित समाचारमा जनाईए अनुसार कोरोना भाईरसरको संक्रमणको आशंका देखिएका इरानको मसादबाट फर्काइएका यात्रीहरुमा ५३ बर्षिय कुवेती नागरिक,६१ बर्षिय साउदी…

Image

तितोपाटी- सरकारले दक्षिण कोरियाबाट नेपाल जाने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो । कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य…

Image

तोयानाथ उपेक्षित - कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ…

Image

हरि कृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २२,२०२० का दिन सम्म कोरोना भाइरस संक्रमितहरु कुवेतमा नभएको जनाएको छ।।एक प्रेश बिज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ “अहिले सम्म कुवेतमा कोरोना भाईरसको लक्षण भएका बिमारी भेटिएको छैन"। यसै बिच इरानमा कोरोना भाइरसको संक्रमण शुरु भए पछि कुवेत सरकारले इरानमा भएका करिब ७०० जना…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी अन्तिम भएको जनाएको छ। भलिबल खेलको लागि हल लगायत सबै ब्यवस्थापकिय तयारी पुरा गरिएको कुरा प्रतियोगिता अायोजक…