Saturday 26th July 2025
विचित्र संसार
Image

तितोपाटी- वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय…

Image

तितोपाटी- नवलपरासी- ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा…

Image

तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

Image

तितोपाटी- प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले रोजगारीका लागि मलेसियालगायत खाडी मुलुकमा घरेलु कामदारका लागि गएका नेपाली कामदारहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राखेको प्रस्ताव तत्कालका लागि अस्वीकार गरेको छ। खाडी लगायत मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली कामदारलाई सरकारले…

Image

तितोपाटी- कतारको दोहास्थित जैदा पार्कमा नेपालीहरूमाथि आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। सोही घटनामा परी अन्य ५ जना समेत घाइते भएका छन्। मंगलबार साँझको सो घटनामा परी मृत्यु हुनेमा सुनसरीका तबरेज अन्सारी भएको दोहास्थित नेपाद्यी राजदूतावासले जानकारी दिएको छ। उनको शव हाल दोहाकै हमाद अस्पतालमा राखिएको जानकारी दिइएको छ।घाइतेमध्ये…

Image

तितोपाटी- श्रीमान वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले एक प्रतिवेदनले उल्लेख गरेको छ। आयोगको मानव बेचबिखन सम्बन्धी प्रतिवेदन-२०७६ अनुसार श्रीमान विदेश गएका महिला बेचविखनमा समेत पर्ने गरेको उल्लेख गरेको छ। यस्ता महिला भारत र अन्य मुलुकमा बेचविखनमा पर्ने भएकाले हराउने क्रम बढेको आयोगको प्रतिवेदनमा…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…

Image

तितोपाटी- नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको…

Image

तितोपाटी- विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्। हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले…

Image

तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ। विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई…