नेपालका दुई नेपाली किशोरीगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५…
प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको…
म बिपी बन्न चाहन्छु भन्ने उमेर ढल्की सक्यो म बिपीको सिदान्त अगाल्छु भन्छु झन बढी ठक्कर खान्छु एउटा लैनो गाई खोज्छु कतै भेटाउँदिन लैनो गाई त वडा,नगर,पालिकामा पसेछ वडा,नगर लोकल गाई भएछ जर्सी र दूधालु गाई खोज्न त संघीय राजधानी र केन्द्रतिर जानुपर्ने भएछ के म ती ठाउँमा जान सक्छु…
रोजिना ढुंगाना - माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो। बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण ३ गते सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ कवि डा. बम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै थापाले खोरिया नेपाली साहित्यमा लोक प्रिय लोक छन्द बिधाको रुपमा…
पाल्पाली साहित्यकार एवं दुई दर्जन कृतिका लेखक पुष्कर अथक रेग्मी र साहित्यकार राजेन्द्र गोपाल सिंहलाई गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले सम्मान गरेको छ । गुञ्जनको रजत महोत्सव वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्यको बिकास, संरक्षण , सम्बर्द्धन र प्रवर्द्धनका लाग पाल्पाबाट विभिन्न अभियानहरू संचनलन गरी साहित्य सेवामा समर्पित रहदै आएका…
चित्रमा पञ्चाङ्ग =========== भाग: ७१ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकहत्तरौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०३/२६ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…
दिलकुमार पाख्रीन - ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको…
![]()