Monday 29th December 2025
विविध
Image

बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…

Image

२० भाद्र, २०८० ललितपुर । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ । उनले उक्त कुरा समाजवादी महिला सङ्घको बागमती प्रदेश समिति पुनर्गठन कार्यक्रममा बताएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक…

Image

पुष्कर अथक रेग्मी - नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइँजात्रा, रोपाइँ जात्रा, बाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र…

Image

आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका…

Image

झापाको बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम श्री बालाजी मन्दिर समिति…

Image

(१) हराए बुद्ध भो धर्म युद्ध (२) नराम्रो गर्यो विष पो छर्यो (३) मात्तियो हर्के बनेछ नर्के (४) साँहिलो रोयो यो मन छोयो (५) भो किन रिस गौमाता ईश (६) गौमाता भन बर्सिन्छ धन (७) बगेछ आँसु नखाऊ मासु (८) गर न कर्म सम्झेर धर्म (९) धरान मात्यो यो देश…

Image

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/०४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् ।  सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएकन छन् भने तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स  र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६८ औं श्रृंखला मुक्तक विशेष कव्य गोष्ठीको रुपमा यहि मिति २०८०।५/६ मा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एवं वरिष्ठ कवि डा. बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले मुक्तक भनेको मुक्त हुनि पर्छ ।चार पङ्तिले भन्न…