चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७० औं श्रृंखलामा खोरिया साहित्य सिर्जना नेपालको पाचौं खोरिया तीज गीत महोत्सव गत ३ असोजका दिन सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एबं काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु…
नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास ,…
पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/२५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
पार्टीको झोला बोक्ने छोराछोरी बोर्डिङ पढाउने किन हो?सडकमा कराउने अधिकार छ सबैलाई विरोध प्रदर्शन गर्ने सक्षम छौ भनेर सडकमा देखाउने विद्यालय जाँदा विद्यार्थी औंलामा गन्न सकिने रिजल्ट हेर्दा विद्यालयको आँखाबाट अभिभावकको टपक्क आँसु झर्ने न सरकारको गतिलो अनुगमन न शिक्षकले उत्तर दाहित्यो बहन गर्ने अलमल छन सबै कसको समर्थन गर्ने?…
नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । बिहीबार बिहान ६ः३० बजेको शुभ साइतमा भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि…
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउदै । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।…
(१) हिमाल मुनी धर्मको धुनी। (२) पवित्र भूमि माटोमा चुमी। (३) नेपल देश विविध भेष। (४) जाती र धर्म बुझेर मर्म। (५) बचाउ शान राखेर मान। (६) तीजको पर्व गरौन गर्व। (७) पर्वत राज हिमाल पुत्री। (८) पार्वती सती शिवजी पति। (९) पाउन भनि तल्लीन बनी। (१०) भक्तिले भरी यो…
१// सम्झेर तीज चलाए ऋत २// तीजको बेला भएर भेला ३// मनाउ चाड दरनी बाँड ४// दुधको तर पकाए दर ५// तीजको व्रत अर्थ न बर्थ ६// नाचेर आको मजाले खाको ७// शिवको मान संघर्ष जान ८// बिकृति बढ्यो जुनेली पढ्यो ९// रातो छ सारी पहेलो पारी १०// खुलेर नमच…
१ माइती जाने दर है खाने 2 संगिनी संग बेदना पोख्ने ३ मन है शान्त आफन्त माझ ४ घंकिन्थ्यो गीत भदौरे मास ५ फेरियो अर्थ तीजको आज ६ दरको नाम महिनौ खर्च ७ सस्कृति निहुँ बिकृति बिउ ८ धान्न है रित पुराना गीत ९ जुट भै अब जोगाउ पर्व १०…
![]()