म को हुँ? शब्द भने पनि म, ब्रह्म भने पनि म हुँ। अनंत आकाश पनि म, अखंड पृथिवी पनि म हुँ। हवापनि म पानीपनि म, दिनको तातो घामपनि म, रातको शितलतापनि म हुँ। जन्मपनि म , मृत्युपनि म, आनंदको हर्षौल्लासपनि म,। वेदनाको आंसूपनि म हुँ तृष्णामा आतुर भएको प्राणीको प्राणपनि…
रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो , हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो । देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने , सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो । अठत्तर त गयो गयो उनासीको बैसाखमा , राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो । आमा…
पाँच टुक्का कविताहरू १. सेवन नगर गाजा चरेस , जीवनमा पर्ला खान हरेस । २. कुलतबाट मानव बस्नुपर्छ टाढा पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा । ३. यति कुरा जान खतरनाक छ सुर्ती, चुरोट ट्याप लगाई नलगाउ फुर्ती । ४. खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो, घरको जहान रिसाउला लाग्ला…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावलाइ सामना नगरी संस्द विघटन गरेको निर्णयलाइ बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको हो । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्मा अविश्वास प्रस्ताव…
बन्दना घिमिरे - लघुकथाकार खेमलाल पहारीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'गाँणा तन्नेरी' पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार खेमलाल पहारीका लघुकथाहरु पढदै सामाजिक संजालको माध्यमबाट परिचित छु । पिता नन्दलाल पहारी र माता देउमायाका सुपुत्र खेमलाल पहारीको जन्म माडी अयोध्यापुरी -८,कृष्णनगर चितवनमा २०२९…
स्रष्टा परिचय शेखकुमार श्रेष्ठ नेपाली साहित्यका एक सर्जक हुन् । उनी समालोचक, कवि, निबन्धकार, बालकथाकर, बालकवि, अनुसन्धानधाताका साथै वर्तमान जल्दाबल्दा लघुकथाकार पनि हुन् । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका जेष्ठ पुत्रका रूपमा काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ३ सोखेलमा उनको जन्म भएको हो…
सानो झुपडीमा हुर्केका थियौ माटो र धुलो संग खेलेका थियौ कहिले काँही झगडा गर्दैगर्दा कहिल्यै नबोल्ने कसम खाने गर्थ्यौ अलिकति साथीलाई दुःख पर्यो भने सबै मिली कसम तोड्ने गर्थ्यौँ त्यो निस्वार्थ कसम थियो त्यसको बादलमा कुनै सम्झौता थिएन थियो त,केवल माया ममताको सागर थियो नत बदलामा कसैले केही माग्ने गर्थ्यो…
१. दिन रात, घरमा जुहारी, राम्रोसँग, बोल्नु है बुहारी। २. भुली सकेँ, मैले त भुसुक्क, हाँसी देऊ, मायालु मुसुक्क। ३. तिम्रो माया, मलाई चाहिन्छ, चोखो माया, कसरी पाइन्छ। ४. कलिलो पो, रहेछ जवानी, कति मिठो, मायाको कहानी। ५. बसेकी छु, मायालु पर्खेर, आउनु लौ, छिटो है फर्केर। ✍️ सहयात्री शोभा…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /२२ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…
![]()