काठमाडौँ– डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क क्याफेले नेपालमै अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम तथा गुणस्तरीय कफीको सेवा दिदैँ आएको छ । नारायण श्रेष्ठ लामो समय देखी कुवेतमा म्याराथुन प्रशिक्षकको रूपमा काम गर्दै सामाजिक अभियानमा जोडिदै आएका छन् । उनी म्याराथुन गोल्ड मेडलिस्ट …
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। “नाग पूजाको…
नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित कार्यसमितिलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। ज्ञापनपत्रमा निर्वाचनमा मताधिकार सुनिश्चितता, केन्द्रीय कार्यसमितिमा वैदेशिक प्रतिनिधित्व, महासंघका गतिविधिमा समान सहभागिता, र सदस्यता पारदर्शितामा प्रवासको अवस्थाअनुसार लचिलोपन अपनाउन जोड दिइएको छ। ज्ञापनपत्रमा…
निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको छ। ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको छ। पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका…
एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए। कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने कि कम्बोडियाले…
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्। उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र…
म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ, अब के बचाउनु छ र परिवारका लागि । सरकार बिजुली काटेर उज्यालो माग्दैछ, लालटिन मगाउन पर्ला व्यापारका लागि । चामल सकिएर चुलो बाल्न पाएको छैन, तिमी किन अक्षेता दिन्छौ निधारका…
निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…
साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, "राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो…
सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आ–आफ्ना सांस्कृतिक मान्यता र परम्पराअनुसार यस पर्वलाई आ–आफ्नै तरिकाले मनाउँदै आएका छन्। यसको मौलिक विशेषता भनेकै विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायअनुसार बुझ्ने र मनाउने शैली…