तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको…
दुई दिनको अभियान सबै शून्य पारी हजुर । बोक्या बोक्यै गईँदो रैछ तनावको भारी हजुर । हिरा मोती जुहारत सुवर्णको ढुकुटी त्यो , जोडे पनि घर महल जग्गा खेत वारी हजुर । गुणी मूर्ख रुप कुरुप बलिया र निर्धाहरु , जो भए नी राजा रङ्क साधु ब्रम्हचारी हजुर । घर…
तीतोपाटी डटकम-सौल । गैर आवासिय नेपाली समन्वय परिषद (एनआरएन) कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप गर्न दक्षिण कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले गरेका छन् । ति संघ संस्थाहरूले आज एक बिज्ञप्ति सार्वजानिक गर्दै तत्काल समय थप गर्न माग गरेका हुन् । ति संघ संस्थाहरूले एनआरएन कोरियाले पन्जिकृत सदस्यता आवेदनको समय…
तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका…
हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो। नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी…
तीतोपाटी - कुवेतमा कृयाशिल र धेरै सदस्यहरू भएको संस्थाको रूपमा चिनिएको संस्था नेपाल कुवेत सरोकार समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको छ । विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिन गइ नेपालको जनजीवन अाक्रान्त बन्दै गएपछि चाैतर्फी रूपमा सहयोग जुटाउने प्रयास भइरहेका बेला कुवेत स्थित नेपाल कुवेत…
हरी कृष्ण न्यौपाने - बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट…
जिल्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भैसकेको थियो । देशैभरि महामारी चलेको र अस्पतालमा अक्सिजनसम्म नपाएर मान्छे मरिरहेको खबर बाहेक केहीपनि सुन्न पाइन्नथ्यो समाचारमा पनि । म आफ्नै गाउँमा, आफ्नै घरमा सानो किराना पसल चलाउँथे ।निषेधाज्ञाले खासै असर त गरेको थिएन तर पनि मान्छेहरु मरिरहेको खबरले धेरै डराइरहेको थिएँ । यसैले…
तीतोपाटी - जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले राजेन्द्र महतोलाइ संसदीय दलको नेताबाट हटाएको छ भने अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये यादव समुहका ३१ जनाको उपस्थितिमा कार्यकारिणी समितिको बैठक…
तीतोपाटी - प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट निवेदन पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालतमा जान सक्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…
![]()