Wednesday 8th April 2026
Ads
Image

बि.आर. उप्रेती, बारा, नेपाल - देशमा धेरै साना ठूला शहरहरु छन् पोखरा, बिराटनगर, बिरगंज, नेपालगन्ज,भैरहवा, भरतपुर (नारायणगढ), हेटौंडा । यी शहरहरुको बाटो घाटो, रहन सहन, भाषा भेष, धर्म संस्कृती आ-आफ्नै विषेशतामा केहि फरक भएतापनि झिलिमिली शहर बजार त हुने नै भयो तर यी यस्ता स्थानहरु जनकपुर राजा जनकको दरबार, भैरहवाकै…

Image

१. निंभा त्वल: सूर्द्यो न्हिल: २. म्वाना: च्वना: सिना: वंंसां ३. नेवा: झिपीं नेवा: जुइ ४. स्वया जुया छंगु किपा ५. धुकु दुने खुंंत लु ल ६. गुलि बांला छंगू ख्वाल ७. जित स्व ल आशा जुल ८. छन्हू दिनय् सिय मानी ९. अप्व: जुल यक्व न्हिल १०. मिखा: पित्या…

Image

प्यारी आमा तिमी जिम्मेवारी काधँमा बोकेर हिड्छ्यौ , घाँस दाउरा गरी बच्चा पनि स्याहार गर्दै छोपेर हिड्छ्यौ , तिम्रो मिठो माया अपार छ, मान्नुपर्छ तिमीलाई आमा, हरेक चोट सहेर पनि आफ्नो खुसि सबै पोखेर हिड्छ्यौ ।। (१) पीडाहरुलाई भुलेर रमाउन खोजे पनि , मायाको हात सधैँ समाउन खोजे पनि ,…

Image

तीतोपाटी - वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् । नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी "आइफोन" तयार भएर  सी नेपाल वानको युटुब च्यानलमा…

Image

नबराज पन्थी -तीतोपाटी डटकम-वैदेशिक रोजगारीको लागि कुवेत आउन चाहाने नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणितकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको सामान्य कागजमा स्ट्याम्प सहित तयार पारिएको सर्टिफिकेटले कामदारहरुमा थप अन्यौलमा पारेको छ।कुवेत सरकारले QR कोड सहितको प्रमाण पत्रलाई कुवेत प्रबेशमा सजिलै एप्रुभल दिएको र करिब १० हजार आप्रबासीहरुको कुवेत फर्कन गरेको…

Image

थोपा थोपा शीत हरु लेख्दै गर्नु गीत हरु बढ्छ हाम्रो मीत हरु बसौं गाऔ गीत हरु चित्रवलीराम सुवाल पाल्पा   केही शीतहरु:- घर मेराे तुप्चे बेसी नाम मेराे कृष्ण के.सी. पैले साथ देकै थिएँ बेला बेला भेट्दै थिएँ फोन मैले गर्दैै थिएँ ऐले अलि व्यस्त भएँ दिन भरि ड्युटी गएँ…

Image

तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको "कोभिड राहत कोष"का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। नेपाल पत्रकार…

Image

शार्दूलविक्रीडित छन्द बुझ्ने पाठकको अभाव, कविता लेख्नै यहाँ व्यर्थ हो पढ्दैनन् कविता पसेर गहिरो जो भावमा अर्थको चल्छन् शैशव कालका कवि सफा, छन् कालका यानमा पौडन्छन् सुविधानुसार रमिता छन् ज्ञान, विज्ञानमा  ।।१।। आँखा चिम्म गरेर बस्नु तपसी जस्तै घरैमा बसी आएका तप भङ्गका नियतले रम्भा तथा उर्वशी आमाबा मतभेदमा जब…

Image

तीतोपाटी डटकम-काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सूचनामा समेत खोप लगाएको प्रमाणीकरण निशुल्क हुने…

Image

तीतोपाटी डटकम-जिएनएन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा विकास राज न्यौपाने निर्वाचित भएका छन् ।नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले विकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ । अध्यक्ष पदमा प्रारम्भमा विकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णु हरि घिमिरे…