Thursday 19th March 2026
Ads
Image

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ। पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य…

Image

कुवेत सिटी – "रक्तदान जीवन दान" भन्ने नारा सहित तमू समाज कुवेतद्धारा ९ औं बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन। तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन…

Image

यो देशको इतिहास पढनु पर्छ अब कुरा बुझ्नुपर्छ नेपाल देशलाई चिन्न र चिनाउनु पर्छ नेपाली भएर बाच्दा दिल खुसी हुन्छ अब नेपाल र नेपालीको लागि सोच्नुपर्छ ।।१।। नेपालको हितको लागि काम गर्नुपर्छ यो देशलाई उज्यालो तिर लैजानु पर्छ देशको माया कस्तो हुन्छ देखाउनु छ देशमा सधै शान्ति हुनुपर्छ ।।२।। सबै…

Image

गुलाम नवी मन्सुर / कुवेत – इस्लाम धर्ममा रमदानलाई सबैभन्दा पवित्र महिना मानिन्छ। यो महिनामा मुसलमानहरूले उपवास (रोजा) बस्छन्, नियमित नमाज (प्रार्थना) गर्छन्, विशेषगरी ईशा नमाजपछि तरावीह पढ्छन्। रमदानको अर्को महत्वपूर्ण पक्ष कुरआनको पाठ (तिलावत) हो। यो महिनामा मुसलमानहरूले कुरआन पूरा गर्ने प्रयास गर्छन्। दानशीलता पनि रमदानको मुख्य विशेषता हो।…

Image

लुलु हाइपरमार्केटले यस सिजनमा रमजान विशेषको पूर्ण दायरा ल्याउँदैछ, सबै कोटीहरूमा विशेष प्रस्ताव र छुटहरूसहित। ताजा फलफुलदेखि लिएर स्वादिष्ट इफ्तार स्न्याकसम्म, पवित्र महिनामा सबैले आफ्नो भोजन विकल्पलाई स्वादिष्ट, पौष्टिक र स्वस्थ बनाउनका लागि केही न केही छ। यस रमजानमा, लुलुले ताजा फलफुलहरूको प्रभावशाली विविधता प्रदान गर्दैछ, जसले किनमेलकर्ताहरूले उनीहरूको सुहूर…

Image

नागा बाबाहरुको र साधु सन्तको आगमनले पाशुपती क्षेत्र धन्य भएको थियो। प्रसाद बनाउने, मन्दिर परिसर सजाउनेको आ-आफ्नै धुन थियो। पाँच सय नागा बाबा, पन्ध्र सय साधु सन्त भारत बाट भितृए। पशुपती बिकास कोषले सक्दो ब्यबस्थापन गर्यो। यी बाहेक गरिव करिव बीस परिवारका सदस्य छद्म भेषबाट प्रसाद खाएर डम्म डकारे। यो…

Image

एक जना नाग रिक।१ आई एन जिओ कर्मी ।२ आय राम्रो बानी राम्रो ।३ देह रोगी हुंदै गयो ।४ भयो दुबै वृक्क फेल ।५ आमा कर्म चारी अनि।६ छोरी पनि कर्म चारी ।७ धेरै पल्ट अस्प ताल।८ उप चार गर्दा गर्दा।९ खर्च बढी हुंदै गयो ।१० दबै किन्न थैला बन्द।११…

Image

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो । समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको…

Image

राम शरण रुंदै बक्न थाले । जति मायाँ र जतन गरेर हुर्काए पनि छोरीलाई अर्काकोमा दिनै पर्ने। आँसु पुछ्दै मण्डप बाहिर थ्याच्च बसे। पत्नी चारु भु्मिमा लम्पसार थिइन् । क्षण क्षणमा बर्बराउँथिन्। कस्ता सङ्ग प्रेम बस्यो कुन्नी। दुःख पाउने हो कि? दिदी बहिनी दाजु भाइले संझाउँदै थिए।अब छोरी बिदाईको बेला…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…