Tuesday 7th April 2026
Ads
Image

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता र वास्तविक परिवर्तन चाहेको देखिएको छ। यसपटकको निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको विश्वास र अपेक्षा झन् प्रष्ट बनाएको छ। करिब ५० लाख जनताले दिएको मतले संकेत गरेको…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू धमाधम काठमाडौँ आइपुगेका छन्। आयोजक स्रोतका अनुसार शुक्रबारसम्म २०० भन्दा बढी प्रतिनिधि राजधानी आइपुगेका छन्। विश्वभर फैलिएको नेपाली डायस्पोराको चासो र प्रतिस्पर्धाबीच हुने यस महाधिवेशनलाई…

Image

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने, “यो तथाकथित शासन परिवर्तनको युद्ध होइन, तर शासन परिवर्तन भने भएको छ र त्यसले विश्वलाई राम्रो बनाएको छ।” उनले अमेरिका युद्धको सुरुवातकर्ता नभएको दाबी गर्दै इरानले दशकौँदेखि अमेरिकाविरुद्ध आक्रामक गतिविधि…

Image

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन देशले इरानको “लापरवाहीपूर्ण र खतरनाक” आक्रमणले आफ्ना सैनिक र नागरिकको ज्यान जोखिममा परेको बताएका छन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मर , फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडेरिक मर्जले संयुक्त…

Image

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता आयतोल्लाह खामेनीको निधन भएको पुष्टि गरेको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले सो समाचारको पुष्टि…

Image

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु इरानी जनता र विश्वका लागि ‘न्याय’ भएको बताएका छन्। उनले खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै उनको अन्त्यबाट इरानी, अमेरिकी तथा विश्वभरका नागरिकहरूलाई राहत मिल्ने उल्लेख गरेका छन्। ट्रम्पका…

Image

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले जनकपुरधामबाट १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो। परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक…

Image

आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको…

Image

कुवेतमा आधुनिक खुद्रा अनुभवलाई पुनः परिभाषित गर्ने एक महत्वपूर्ण कदमका रूपमा, लुलु समूहले प्रतिष्ठित हेस्साह अल मुबारक जिल्लामा लुलु गोरमेट उद्घाटन गरेको छ। यो नयाँ अवधारणा स्टोरले प्रिमियम खाद्य चयनहरू, अन्तर्राष्ट्रिय ब्रान्डहरू, र जीवनशैली-केन्द्रित किनमेललाई एकै छानामुनि ल्याउने उद्देश्य राखेको छ। यो उद्घाटन GCC मा पहिलो लुलु गोरमेट अवधारणा स्टोर…

Image

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने…