"शिरमा राखेर देश खेलकुदबाट सन्देश" भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।…
डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यको तमेङलोङ जिल्ला मुख्यालयको एपोलो ग्राउंडमा राज्यस्तरीय सुन्तोला महोत्सव सम्पन्न भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेन सिंहको प्रमुख आतिथ्यमा बोल्दै उनले भने कि यहाँको सुन्तलाको स्वाद अलग्गै छ जसको विकासको र निर्यातको लागि सरकार प्रयासरत छ । उनले अगाडि भने…
कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ । “हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मणिपुरमा अतिरिक्त खेती गरेर जीविकोपार्जन गर्नेहरूलाई सहयोग राशि वितरण गरेका छन् । एनइसीको तत्वावधानमा जारी गरिएको सहयोग राशि भने अतिरिक्त खेतीको रूपमा राज्यका मानिसहरूले गाँजा र चरसको खेतीको सट्टामा जीविकोपार्जन गर्नुको लागि अन्य प्रकारको खेती गर्नको प्रेरणाको रूपमा सहयोग राशि दिएको…
पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला :- उनान्साठ्ठीऔं भाग (५९) -------------------------------------------- "पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०८/२७ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४२ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०८/२२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…
नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला कविता विशेष गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल मंसिर २१ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एबं अनेसास पूर्व ह्युस्टन अध्यक्ष गंगा लिगलकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि लिगलले चन्द्रागिरिकाे कार्यक्रम…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले गाई मेला उद्घाटन गरेका छन् । उद्धाटन सत्रमा बोल्दै उनले भने कि यस वर्षबाट प्रत्येक छह महिनामा यस्तो प्रकारको गाईको मेला लगाइनेछ ।जसले गौ पालकको सही जानकारी गर्दै उनीहरूलाई सरकारले सक्दो सहयोग दिने छ । उनले अगाडि भने कि यति मात्र…
हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एशियाली विकास बैंकका अधिकारीहरू संग विशेष बैठक गर्दै राज्यमा बैकिङ संबंधित विभिन्न परिकल्पहरूको गहन रूपमा छलफल गरेको समाचार छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसारले राज्य डीबीटीएस लगायत एफडीआई र विनिमय नियमन र भुक्तानी एवं लगानीलाई पनि सरल र सहज बनाउने विषयमा…
मेस्सी मेस्सी बल बल पोस्ट पोस्ट भित्र भित्र ठोक ठोक मेस्सी मित्र हान हान गोल गोल विश्व विश्व कप कप गोलै गोल झ्याप झ्याप तीन तीन गोल गोल छैन केही जाल झोल साथी साथी खुसी खुसी जता ततै मेस्सी मेस्सी नारायण कोइराला तानसेन पाल्पा
![]()