Tuesday 17th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन। युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ।…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९१ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…

Image

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । यस सँगै समुह चरणका सबै खेलहरूमा विजयी हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया,…

Image

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ  लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै हो सबैले बुझ्नुपर्छ हामीले नेपाल आमाको आशु पुछ्न सक्नुपर्छ     देशका, सबै जाग उठ देशको सिमाना रक्षा गर्नु छ देशको माया मेरो मुटुमा छ मनमा छ मस्तिष्कमा छ सधैँ…

Image

यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले अप्रिल १३ मा आफ्नो अल राई आउटलेटमा आफ्नो ‘हाला शप एन्ड विन’ प्रवर्द्धनका विजेताहरूका लागि पुरस्कार वितरण समारोहको आयोजना गर्‍यो, जुन हाइपरमार्केटका सबै आउटलेटहरूमा फेब्रुअरी १ देखि १६ मार्चसम्म आयोजना गरिएको थियो। हाला शप र विन प्रमोशनको मुख्य आकर्षण, र्याफल ड्रका भाग्यशाली विजेताहरूलाई…

Image

चट्याङ र भारी वर्षाका कारण पाकिस्तान, अफगानिस्तान र ओमानमा गरि सयौंको मृत्यु भएको छ । पाकिस्तानमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा धेरैको मृत्यु भएको बताइएको छ। त्यहाँ विगत तीन दिनमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५०…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ २९गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली गुणनिधि घिमिरे…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. =========== पञ्चाङ्ग १ हिंसाले जीवन चल्दैन चाहिने रहेछ माया घाँस खाने र मासु खाने बीचमा…

Image

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । चालकले गाडीको नियन्त्रण गुमाउँदा बुधबार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको हो । उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर घाइतेहरूलाइ स्थानीय अस्पतालमा…

Image

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति महिलाले अर्बाैं ठगी गरेको मुद्दामा सो फैसला सुनाइएको हो । भियतनाममा बैंकिङ कसुरमा महिलालाइ मृत्युदण्डको सजायँ सुनाइएको यो पहिलो पटक हो । ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क (एससीबी) बाट…