Saturday 22nd August 2026
तीतोपाटी डट कमको लेखहरु
Image

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत…

Image

BBC-विश्वभरि विभिन्न ब्याङ्क, सञ्चारमाध्यम र विमानसेवासहित ठूला संस्थाहरूमा एकैपटक आईटी प्रणालीमा समस्या उत्पन्न हुँदा तिनले प्रदान गर्ने सेवाहरू प्रभावित भएका छन्। विभिन्न विमानसेवाले आफ्ना उडानहरू स्थगित गरेका छन् भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भएको बताइएको छ। संयुक्त राज्य अमेरिकाको अल्यास्का राज्यले आकस्मिक सेवाहरू प्रभावित भएको जनाएको छ। अस्ट्रेलियामा…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ प्रकृतिमा गाह्रो छ आमा हुनलाई स्वार्थी मान्छे सबको मन छुनलाई हुर्काउन हुन्न कठिन बाँच्न गाह्रो काटी खान्छन् अर्काको…

Image

फकिर कुवेत, १८ जुलाई रोजगारीको लागी कुवेत आएकी ४८ बर्षिया कल्पना भुजेलको मृत्यु भएको छ । शिवसतासी नगरपालिका - २ झापा स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका अनुशार उनलाई स्वास्थ्यमा समस्या थियो । स्वास्थ्य…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…

Image

दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’ महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् ।…

Image

मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार,…

Image

नेकपा एमालेसँग सत्ता साझेदारीमा रहुन्जेल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई खासै वास्ता गरेनन्। मोर्चाका बैठकहरू नियमित हुन सकेनन् र कार्यक्रम पनि केही भएन। मोर्चामै रहेको महत्वपूर्ण दल जसपा नेपालको विभाजनकै आरोप प्रचण्डलाई लागेको थियो। सत्तामा हुँदा नखोजेको समाजवादी मोर्चा प्रमुख प्रतिपक्षी दलको नेता…

Image

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको…

Image

कुवेत- लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ को दिन भलिबल प्रतियोगिताका साथ बनाउने भएकाे जानकारी लुम्बिनी समाज नेपाल-कुवेतका प्रतिनिधिले जनाए। उक्त दिन कुनै पनि कार्यक्रम नराखिदिनुहुन लुम्बिनी समाज नेपाल-कुवेत हार्दिक अनुरोध गर्दछ।लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध…