Friday 17th April 2026
तीतोपाटी डट कमको लेखहरु
Image

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७ जना र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ ।…

Image

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो । रोल्पा जान लागेका उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भारत पस्नसक्ने आशंकामा महरालाई पक्राउ गरिएको…

Image

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका…

Image

माओवादीको चुनाव चिन्ह बाट चुनाव लडेर जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला डा.बाबुराम भट्टराई नेतृत्वको (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । शनिवार पार्टी एकता संयोजन समितिको…

Image

म विदेशमा छु तिमी स्वदेश छौं म बेल्चा चलाउँछु,तिमी सरकार चलाउँछौ म मिहिनेत गरेर बालबच्चा पाल्छु तिमी बेल्चाको पसिनामा कर लगाउँछौ त्यही करबाट आफ्ना छोरा छोरी पढ्न विदेश पठाउँछौ!! १ म बिदेशमा पसिना बेच्छु तिमी देशमा इमान बेच्छौं मेरो पसिनाले मेरो घर चल्छ तिम्रो बैमानीले मेरो देश जल्छ!! २ मैलेँ…

Image

नेपाल मातालाई संसारमा चिनाउनु छ  नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ मलाई मेरो देशको माटो प्यारो लाग्छ  सबैले मिलीजुली देश बनाउनु छ     विश्वमा शान्ति फिँजाउने बुद्ध भूमि हो यो बचाई राख्छौँ शान यो,स्वतन्त्र हाम्रो निशानको पुर्खाहरूले सत लजदेखि टिस्टासम्मको भूमि आर्जियाको हामीले गौरव गर्छौ सधैँ नेपालीपनको…

Image

पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच…

Image

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह…

Image

सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।…

Image

कुवेत सरकारले यहि १७ मार्चदेखि १७ जुनसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेतको आन्तरिक मन्त्रालयले बिहीबार भिसा उल्लङ्घन गर्नेहरूलाई माफी दिने घोषणा गरेको हो । कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा यो खबर प्रकाशित भएको छ । अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेतका उपप्रधान, रक्षा एवं आन्तरिक मामिलाका…