Sunday 8th September 2024
Lomas Bastolaको लेखहरु
Image

जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरिएको छ । यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम…

Image

ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ । आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको…

Image

आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै कुराहरू…

Image

ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे…

Image

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । उनीहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय…

Image

यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर…

Image

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो। सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै…

Image

कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला…

Image

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ । नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम…

Image

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ…