हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी…
तीतोपाटी डटकम-ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ।स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ । ढिक्री बनाउन चाहिने सामग्री : चामलको…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-अनेसास न्यूह्यामसायरले यही जुलाई शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट, साहित्यकार डा. मधु माधुर्यको विशेष आतित्थ्यता रहेको…
हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो। पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त…
तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै…
तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् । शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् ।…
आर.बी. बुढाथोकी- तीतोपाटी डटकम-व्यावसायिक रूपमा खाना पकाउँदा सयौँ जडीबुटी (हर्बर्ल्स)को प्रयोग हुन्छ । धेरैको सोचाइ जडीबुटी भन्नेबित्तिकै औषधिका रूपमा मात्रै प्रयोग हुन्छ होला भन्ने हुन्छ तर पकवानमा पनि जडीबुटीको ठूलो महत्व छ । विशेष गरेर युरोपियन मुलुकहरूबाट खानामा जडीबुटी मिसाउने चलन सुरु भएको पाइन्छ, तर अहिले संसारका प्रायः सबै देशले बुझेर वा…
लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)…
काठमाडौं (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार…
तीतोपाटी डटकम-वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मण सिंह सितोली रहेको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।…