तितोपाटी - दरबारीया संस्कृतिको झल्को दिने गरी खिचिएको ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’मा रहेको यो गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ। गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा…
तितोपाटी - दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ। यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए। सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका…
तितोपाटी - लण्डन- बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे। राजदूत डा. सुवेदीलाई दशककै कूटनीतिज्ञको उपाधिले सम्मान गरियो। कार्यक्रममा प्रमुख अतिथि सांसद डा. पाठकले…
तितोपाटी - हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग पत्रकार पवित्रा सुनारले गरेको कुुराकानी। अन्य नसर्ने…
मोटोपना किन खतरनाक हुन्छ र कसरी बच्ने ? तितोपाटी - कतिपय मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ । सचेत बनौँ। एक भारतीय नागरिक तारक मेहताको तौल दुई सय केजी थियो । यही मोटोपनकै…
तितोपाटी - बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई) सरकार बनाउने बाटोतर्फ अघि बढिरहेको देखिन्छ । पाकिस्तानी समाचारपत्र डनका अनुसार ४७% मतदान केन्द्रहरुको मत गणना भइसक्दा पीटीआई ११३ सिटमा अगाडि रहेको छ । त्यस्तै…
तितोपाटी - जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी…
तितोपाटी - मध्य बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट भएको खबर छ । चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय बिहिबार करिब साढे १ बजे चीनको राजधानी बेइजिङमा रहेको अमेरिकी दूतावास नजिकै बिस्फोटको चर्को आवाज सुनेका हुन् । यद्यपी, घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको र…
तितोपाटी - बनेपाको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
तितोपाटी - इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । इपीएस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण…
![]()