Sunday 5th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - मलेसियाले नेपाली कामदार लैजान अब सरकारसँगै सम्झाैता गर्ने तत्परता देखाएकाे छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग अवरुद्ध रहेकाे नेपाली कामदार लैजाने प्रक्रियामा पुनर्विचार गर्न अाग्रह गरेका छन् । निजी म्यानपावर व्यवसायीमार्फत मलेसिया जाने कामदार व्यापक ठगिन थालेपछि सरकारले केही महिनायता कामदारलार्इ मलेसिया जान राेक लगाएकाे…

Image

तितोपाटी - भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ ।…

Image

तितोपाटी - बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन्। कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतुङगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन्। प्रहरी स्रोतले…

Image

तितोपाटी - पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए। ‘बालिका सुतिरहेको बेला घरभित्र पसेर सापकोटाले बलात्कार…

Image

तितोपाटी - अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्। निर्देशक अलि अब्बास…

Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्। बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन्। भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको…

Image

तितोपाटी - मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो। २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को…

Image

Titopati - Many of the man and women around the globe are spending so many hours on Internet searching for the most suitable complex exercises that will target all the muscles of their bodies. If you are not a fan of the fitness rooms then you will need to find a…

Image

तितोपाटी - इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ। इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ। मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ। आन्दोलनको बलमा पदच्युत…

Image

तितोपाटी - भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। प्रहरीले दिएको जानकारी अनुसार उक्त बस दापोली कृषि विश्वविद्यालयबाट पिकनिकका लागि महाबलेश्वर जाँदै गर्दा अम्बेनाली घाट नजिकै सडकबाट करीब ५ सय फिट तल खसेको थियो। प्रहरीले उक्त बसमा ३५…