Tuesday 7th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - तनहुँमा अाज सोमबार बिहान माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किदाँ  एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी सख्त घाइते भएकी राईको…

Image

तितोपाटी - चितवनमा एक जना बृद्धको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

Image

तितोपाटी - हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ । मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा…

Image

तितोपाटी - इस्ट लन्डन नजिक एउटा थाइ रेस्टुरेन्टमा साँझ पर्नेबित्तिकै इमिग्रेसन इन्फोर्समेन्ट टिम भ्यानसहित आइपुग्यो । उनीहरूले एउटा पेपरमा कसैको तस्बिर प्रिन्ट गरेर ल्याएका थिए । म्यानेजरलाई यो व्यक्ति यहाँ काम गर्छ भनेर सोधे । तर, अध्यागमन अधिकृतहरूले खोजी गरेको व्यक्ति भेटिएन । सम्भवत: कसैको सिकायतमा इमिग्रेसन अफिसर मान्छे खोज्दै पुगेका थिए । केही वर्ष पहिले…

Image

तितोपाटी - लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । २०२८ सालदेखि घर छोडी ४६ वर्षपछि फर्केका लमजुङको बेंसीसहर नगरपालिका–२, भकुन्डे खत्रीगाउँका ७० वर्षीय…

Image

Titopati - Fourteen people have died after a 6.4-magnitude earthquake struck the popular tourist island of Lombok in Indonesia Sunday, damaging more than 1,000 homes and sending residents fleeing for safety. The earthquake hit early in the morning, at about 5.45 a.m. local time (6:45 p.m. Saturday ET), the United States…

Image

जानकी जानु दर्लामी - गरीबिको कारणले भनुं या बाध्यताले गहभरी आँशु लिई तिमीबाट टाढा भएको छु । सानु तिमीसंग ति देउराली र भन्ज्याङ्गमा तिम्रो मायाको पछ्यौरी ओढी हाँस्ने रमाउने इच्छाहरुलाई अधुरै छोडी म यो मरुभुमिमा आएं । यो धन सम्पती भन्नु नै कस्तो रहेछ ? आज मलाई तिमीबाट टाढा बनाइ दियो…

Image

-माधव पाैडेल "असल यात्री" कोल्टे फर्दै फर्दै अाधारात बितिसकेछ । मनमा कौतहलता ,देशको चिन्ता, सम्झना बारम्बार अाइरहन्छ बिचरी तिनी बलात्कृत अबोध १३ बर्षे बालिका अनि देश निर्माणमा तल्लिन ती कानुनका निर्माताहरु । सम्झन्छु अाज प्रतिपक्षमा बस्दा बलात्कारीलाई मृत्युदन्डको सजायको माग राख्ने त्यो कालो काङ्ग्रेसलाई । अाज सदनमा राखेको मागलाई ह्रदय…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ । हत्याबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन सीआईबीको टोली महेन्द्रनगर पुगेको एसपी दिल्लीराज विष्टले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर…

Image

तितोपाटी - बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्‍यो…