चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् । गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ । त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को…
जिफन्ट सपोर्ट ग्रुप कुवेतले आउदो आइतबार प्राविधिक कारणले दुताबासमा ज्ञापनपत्र बुझाउन नसकिने बताएको छ | आइतबार ज्ञापनपत्र बुझाउने समयतालिका भएपनि प्राविधिक कारणले गर्दा त्यसको ३ दिनपछि अर्थात् बुधबार (८ तारिख) कुवेतमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुको उल्लेख्य उपस्थितिमा ज्ञापनपत्र बुझाउने अध्यक्ष गणेश रावतले जानकारी दिए | जिफन्ट सपोर्ट ग्रुप…
सुरज मास्के - यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणा-पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सी का पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अार्इ कुवेतको एक प्रतिष्ठित कम्पनी अल्घानिम इन्ड्रस्ट्रीजमा कार्यरत नेपाली कामदारहरूले इलामका मिर्गौला पीडित समीर तामाङको उपचारार्थ रू १७३८५।६४ (अक्षेरूपी सत्र हजार तीन सय पचासी रूपैया चाैसठी पैसा) अार्थिक सहयोग गरेका छन् । सो रकम बराबर हुन अाउने कुवेती दिनार ४९ केडि संकलन गरि पठाइएको…
तितोपाटी - संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको…
तितोपाटी - चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी…
तितोपाटी - तेर्हथुममा दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक…
तितोपाटी - श्रीमतीको कुटाईबाट जिरी नगरपालिका- ३ मालीमा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भनाभनको क्रममा आङलुङ शेर्पाले उनकी श्रीमान नाङ्गेल शेर्पालाई प्रहार गर्दा अाज बिहीबार विहान १० बजे मृत्यु भएको हो । प्रहरी विज्ञप्तिमा ५५ वर्षका नाङ्गेललाई उनकी श्रीमती आङ्लुङले नाकमा प्रहार गरेको उल्लेख छ । कुटाइले…
कल वाइपासको सर्भर चलाउने मुख्य नाइके विदेशमा, वार्षिक अर्वाै रूपैयाँको कर छली तितोपाटी - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ७ साउनमा चितवनको भरतपुर–१० स्थित एउटा घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गर्याे । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा–११ का विजय गुरुङ र भरतपुरकै सुनिल अधिकारी थिए । उनीहरुका…
तितोपाटी - कुस्त पैसा, रवाफिलो जीवनशैली । ढल्कँदो उमेरमा २४/२५ वर्षका दुई आकर्षक युवतीसँग रोमान्स । एउटा अपत्यारिलो तर सत्य । अझ रोचक त के भने ती दुवै युवती न त ती उदार जीवनशैली भएका धनाढ्य पुरुषकी श्रीमती हुन्, न त प्रेमिका नै । उनीहरूको सम्बन्ध केवल ‘लेनदेन’मा मात्र सीमित छ…
![]()